करिब २२ सय विद्यार्थीमा बिपिएस प्लस टु कलेजका सुमित प्रथम, तीनजनालाई सान्त्वना पुरस्कार
वीरगन्ज । हिन्दु स्वयंसेवक संघ नेपालद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा_२०८१ मा रानिघाट स्थित रहेको बीपीएस प्लस टु का विद्यार्थी प्रथम भएका छन्…
