ओलीको अभिव्यक्तिले नेपालीको आत्मसम्मान उच्च बनेको छ : मेयर सिंह
वीरगन्ज। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभागसम्बन्धी विषयमा राख्नुभएको अडान अद्वितीय र ऐतिहासिक भएको वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।…
