शिक्षालाई निःशुल्क बनाउने प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रियो संयुक्त विद्यार्थी प्यानल
धनुषा । राजर्षी जनक विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा संयुक्त विद्यार्थी प्यानलले विश्वविद्यालय शिक्षालाई निःशुल्क बनाउने प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रिएको छ। अखिल…
