काँग्रेससँग गठबन्धन गरेर सरकार परिर्वतनको पक्षमा एमाले छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
वीरगञ्ज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले अहिले नेपाली काँग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको बताएका छन्…
