सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री ‘प्रचण्ड’ सकारात्मक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सकिएको छ । छलफलपछि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक…
