जबरजस्ती करणी गर्न खोज्ने पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना
काठमाडौं । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी…
