देशभर स्थानीय तह निर्वाचनको रौनक ।
Categories समाचार

देशभर स्थानीय तह निर्वाचनको रौनक ।

वीरगन्ज । स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई…

Read More
भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने
Categories समाचार

भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

काठमाडौं । भोलि चुनावको दिन बिहानै देखि यातायात चलाउन निषेध गरिएको छ। प्रहरीले निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर…

Read More
बैंकिङ कसूर मुद्दामा फरार रहेका एक पक्राउ ।
Categories समाचार

बैंकिङ कसूर मुद्दामा फरार रहेका एक पक्राउ ।

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको…

Read More
स्थानीय तह निर्वाचन : सुरक्षा व्यवस्थापनका लागि दुई लाख बढी  सुरक्षाकर्मी खटाइयो ।
Categories समाचार

स्थानीय तह निर्वाचन : सुरक्षा व्यवस्थापनका लागि दुई लाख बढी सुरक्षाकर्मी खटाइयो ।

काठमाडौं । सरकारले भोली हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटाएको छ । नेपाली सेना, नेपाल प्रहरी,…

Read More
पर्साबाट अनुमति लिएका मध्ये ७७ वटा मात्रै हातहतियार बुझाइयो ।
Categories समाचार

पर्साबाट अनुमति लिएका मध्ये ७७ वटा मात्रै हातहतियार बुझाइयो ।

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साबाट अनुमति लिइएका मध्ये ७७ वटा मात्रै हातहतियार जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । भोलि हुने स्थानीय तह निर्वाचनलाई…

Read More
मतदातालाई मतदान गर्ने तरिका सिकाइदै
Categories समाचार

मतदातालाई मतदान गर्ने तरिका सिकाइदै

वीरगन्ज । निर्वाचन आयोगले बिहिबार पनि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छ । आयोगले बुधबार पनि नमुना मतपत्र लगायत…

Read More
मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप
Categories प्रदेश २ समाचार

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा लागेको छ । स्थानीय नेकपा एमालेका कार्यकर्ताहरूले अन्सारीमाथि पैसा बाँडेको आरोप…

Read More
वीरगञ्ज महानगर मेयर उम्मेदवार सरागवीलाई २४ घन्टे स्पष्टीकरण सोधियो ।
Categories राजनीति समाचार

वीरगञ्ज महानगर मेयर उम्मेदवार सरागवीलाई २४ घन्टे स्पष्टीकरण सोधियो ।

पर्सा । निर्वाचन आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरागवीलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घन्टे स्पष्टीकरण…

Read More
मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप, ४ जना घाइते ।
Categories राजनीति समाचार

मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप, ४ जना घाइते ।

प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप भएको छ । बुधबार सत्तारुढ गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको हो…

Read More
गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटे
Categories समाचार

गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटे

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन्…

Read More