महानगर भित्रै मेयर सिंहको छड्के, सेवाग्राहीको काममा आनाकानी गर्ने कर्मचारीलाई कडा निर्देशन
श्याम सरार्फ पर्सा । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले वीरगन्जमा परिवर्तनको अनुभुती गराउन विगतमा सुस्त गति, सेवाग्राहीको काममा आनाकानी र हैरान गर्ने प्रवृत्तिलाई निरुत्साहित…
