नेतृ एवं निवर्तमान सांसद चौधरी लोसपा छोडेर कांग्रेसमा प्रवेश
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेतृ एवं निवर्तमान सांसद चन्दा चौधरी कांग्रेस प्रवेश गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई कांग्रेसमा भित्र्याएका हुन्। प्रधानमन्त्री पत्नी…
