नारायणीमा क्रिकेट लिग सुरु, मेयर सिंहले गरे उद्घाटन
वीरगञ्जपर्सा क्रिकेट संघको आयोजनामा आजदेखि वीरगञ्जको नारायणी रंगशालामा लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुहुँदै खेल क्षेत्रको…
