भोजपुरी प्रतिष्ठानद्वारा होलीको अवसरमा सांगीतिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना
वीरगन्ज । वीरगन्ज महानगरपालिकाद्वारा गठित भोजपुरी प्रतिष्ठान, वीरगन्जद्वारा होलीको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । प्रतिष्ठानले स्थानीय कलाकार र बुद्धिजीवीको उपस्थितिमा पारम्परिक गीतहरुको…
