मोस्ट वान्टेड ग्यांगस्टार रेजा मैत्रीपुलबाट पक्राउ, नेपाली प्रेमिकासंग घरजम गर्ने थियो तयारी
वीरगञ्ज । भारतीय एसएसबीले मोस्ट वान्टेड ग्यांगस्टार शाकिर रेजा उर्फ आसिफ अलीलाई नेपाल–भारत मैत्रीपुलबाट पक्राउ गरेको छ । चेकजाँचको क्रममा भारतीय एसएसबीले ग्यांगस्टार अलीलाई मैत्रीपुलमा…
