सुन तस्करी प्रकरणमा महरालाई पनि प्रतिवादी बनाउन सीआईबीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको…
