विवादित कुराहरु लेखेर मुस्लिम समुदायलाई आँच आउने काम गरेकोमा आपत्ति जनाउँदै ज्ञापन
वीरगञ्ज । नेपाल मुस्लमान समाज पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत गृहमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मुस्लिम धर्मावलम्बीमाथि आक्रमण गर्ने खालका खबर सम्प्रेषण गरेकोमा…
