सात दिन भित्र विवरण बुझाउन गहवामाई, गीता मन्दिर र महावीर मन्दिरमा महानगरले पठायो पत्र
वीरगंज l वीरगंज महानगरपालिकाले यहाँका धार्मिक आस्थाका केन्द्रहरूमा देखिएको बेथितिको जाँचबुझ गर्न आवश्यक विवरण माग्दै ती धार्मिक केन्द्रहरूलाई पत्र पठाएको छ । महानगर प्रमुख…
