सुगाैलिमा स्वतन्त्र उम्मेद्वार सिंहलाई भव्य स्वागत, मतदाता भन्छन् : यसपालीकाे मतदान खेर जाँदैन
वीरगञ्ज । स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको पक्षमा मतदान आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त सुरु गरेको ‘हर घर, रुपेशमान’ अभियानको टोली मंगलबार वीरगञ्ज महानगरपालिका वडा…
