गठबन्धनमभित्र प्रधानमन्त्री, राष्ट्रपति, सभामुखकाे भागबण्डाका लागि बैठक तीव्र
काठमाडौँ । आमनिर्वाचन परिणाम आउँदै गर्दा राजनीतिक दौडधुप झनै तीव्र हुन थालेको छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन प्रक्रियासमेत अघि…
