महिनौँ लाइन बस्दा पनि नहुने काम नाङ्लो पसलमा एकैछिनमा, ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ
काठमाडाैं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले…
