पर्सामा खाली हुँदै जसपा नेपाल : विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्साका जिल्ला कार्यकारिणी सदस्य, विन्दवासिनी गाउँपालिका अध्यक्ष, र जगरनाथपुर गाउँपालिकाका इन्चार्ज रमेश साह तेलीले आज पार्टी…
