जिल्लाले गरेको सर्वसम्मत निर्णय प्रदेश र केन्द्रले उल्टयाउन खोजे हामी सहेर बस्दैनौ : अध्यक्ष तिवारी
वीरगन्ज । नेपाल पत्रकार महासंघको सदस्यता वितरण तथा नविकरण सम्बन्धमा केन्द्र र प्रदेशले आफु खुसी गरेको भन्दै पर्सा शाखाले एउटा विज्ञप्ति जारी गर्दै चेतावनी…
