जबरजस्ती करणीको मुद्दामा सन्दीप दोषी ठहर, ७ देखि १० वर्ष कैद हुन सक्ने
काठमाडौँ । जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर…
