प्रधानमन्त्री प्रचण्ड चिकित्सक र औषधिसहित भूकम्प प्रभावित क्षेत्रतर्फ
काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ जानुभएको छ । उहाँ विहान नेपाली सेनाको हेलिकप्टरमार्फत औषधी र १६ जना चिकित्सकको टोली लिएर जाजरकोट जानुभएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले…
