२०६३ मा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएका एक भारतीय नागरिक पक्राउ
काठमाडौँ । नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…
