वीरगंजमा विश्व वातावरण दिवसको अवसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
वीरगंज । विश्व वातावरण दिवसको अवसरमा वीरगंज महानगरपालिका स्थित सुख्खा बन्दरगाह (ICP) टर्निङ क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सामुदायिक प्रहरी साझेदारी…
