वीरगञ्जस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो
वीरगञ्ज । आज साउन महिनाको अन्तिम सोमबारको अवसरमा देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइँचो लागेको छ। विशेषत: वीरगञ्जस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको लाम देखिएको छ। साउन महिनाको…
