सिरहामा केटीसाथीसँग भेट्न नदिएको निहुमा ‘ड्रग्स’ सेवनकर्ताहरुले गरे आफ्नै साथीको हत्या
जनकपुरधाम । सिरहामा पाँचजना लागूऔषध सेवनकर्ताले आफ्नै साथीको हत्या गरेको खुलेको छ। गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको…
