सिमलताल दुर्घटनाः भारतको वाल्मीकि नहरमा भेटिए ४ शव, शवको संख्या १२ पुग्यो
चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रुको शव भारतसम्मै पुगेको पाइएको छ । पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई वटा…
