भ्रष्टाचार मुद्दामा निवर्तमान वडाध्यक्ष चौरसियालाई रु १० हजार जरिवाना र ३ महिना कैद
वीरगन्ज । विशेष अदालतले भ्रष्टाचार मुद्दामा वीरगन्ज महानगरपालिकाका वडा नम्बर १६ का निवर्तमान वडाध्यक्ष श्यामबाबु चाैरसियालाई ३ महिनाकाे कैद सजाय सुनाएको छ । न्यायाधीशत्रय…
