वीरगञ्ज : सशस्त्र प्रहरीद्वारा अवैध औषधिसहित एक व्यक्ति पक्राउ
वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साको टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।…
अवैध सम्बन्धका कारण दुई पति मारिए, पत्नी र प्रेमीहरू पक्राउ
मेरठ । भारतको उत्तर प्रदेशको मेरठ जिल्लामा अवैध सम्बन्धका कारण पतिहरूको हत्याका दुई छुट्टाछुट्टै घटनाहरू सार्वजनिक भएका छन् । दुवै घटनामा पत्नीहरूले आफ्ना प्रेमीहरूसँग…
बाढीपहिरोको क्षतिबाट रु तीन अर्ब ७८ बराबरको बीमा दावी
काठमाडौँ । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी…
मधेसका मुख्यमन्त्री सोनल आज विश्वासको मत लिँदै
वीरगंज । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। संविधानको धारा १६८(४) अनुसार बस्ने बैठकमा उनी विश्वासको मतका लागि उपस्थित हुनेछन्।…
कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। हिजो शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला…
दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि नश्ल सुधार कार्यक्रमलाई सुरु गरेको छ । पालिकाका करिब ९० प्रतिशत किसानले गाईभैँसी…
जागृती महिला मिसनद्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग
वीरगञ्ज । जागृती महिला मिसन वीरगञ्जले वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग गरेको छ। मिसनकी अध्यक्ष सुधा मिश्राको नेतृत्वमा सदस्यहरू कपडा बैंकको कार्यालयमा पुगेर बैंकका…
पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको अवस्थामा शव फेला
वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाटको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको अवस्थामा शव फेला परेको छ । आज बिहान करिब १०:००…
सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६००…
वीरगन्ज नाकाबाट निर्यात बढ्यो
पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको…

