छठ नजिकिँदै गर्दा पनि प्रदूषणको मारमा सिर्सिया नदी, जरिवाना र अल्टिमेटम कागजमै सीमित
वीरगंज । सरकार फेरिए, मन्त्री फेरिए, प्रदूषण नियन्त्रणका लागि पटक–पटक निर्देशन जारी भए, उद्योगलाई जरिवाना गरियो र सुधारका लागि अल्टिमेटमसमेत दिइयो। तर, बारा–पर्साको औद्योगिक…
