तेस्रो वार्षिकोत्सवको अवसरमा पिकलेन्सद्वारा नारायणी अस्पताललाई विभिन्न सामग्री हस्तान्तरण
वीरगञ्ज । वीरगञ्जबाट सञ्चालनमा रहेको पिकलेन्स संस्था तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । मंगलवार तेस्रो वार्षिकोत्सवको अवसरमा पिकलेन्सले एक कार्यक्रमका…
