आइसिसी टीट्वान्टी विश्वकप क्रिकेटमा नेपालले १० वर्षपछि आज खेल्दै
काठमाडौँ । आइसिसी टीट्वान्टी विश्वकप क्रिकेटमा नेपालले १० वर्षपछि आज खेल्दैछ । नेदरल्याण्ड्ससँग नेपालले राति सवा ९ बजे अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । …
