ठाकुरराम क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा रक्तदान कार्यक्रम सम्पन्न
वीरगञ्ज । स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम क्याम्पसको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा एक महिला सहित ६१ जनाले…
