भरततालमा ३० करोड २९ लाख भ्रष्टाचार , निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर
वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलवार प्रमुख थापाविरुद्ध ३०…
