शाखा अध्यक्षबाटै अन्तर्राष्ट्रिय पदमा चौरसिया, वीरगन्ज जेसीजको ऐतिहासिक पहिचान
वीरगन्ज । वीरगन्ज जेसीजका अध्यक्ष सरोज चौरसियाले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। नेपाल जेसीजको सिफारिसमा चौरसिया एसिया प्यासिफिक विकास परिषद्को डेभलपमेन्ट अफिसरमा…
