पटेर्वा सुगौलीमा विकासनिर्माणसंगै समाज सशक्तिकरणपनि प्राथमिकतामा छ : अध्यक्ष चौधरी
वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले दुई बर्षको कार्यकालमा विकासनिर्माणका कामसंगै सिमान्तकृत र अल्पसंख्यक समुदायको सशक्तिकरणलाईपनि प्राथमिकतामा राखेर काम गरिरहेको बताएका…
