उत्कृष्ट ४० कर्मचारीलाई निजामती पुरस्कार, पर्सामा कार्यरत कसैले पनि पाएनन्
बिरगंज । सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत…
