हैजा नियन्त्रणमा प्रमुख सिंहको अगुवाइ, स्वास्थ्यकर्मी र नर्सिङ विद्यार्थी घरदैलोमा सक्रिय
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले हैजाको प्रकोप नियन्त्रणका लागि घरदैलोमै पुगेर जनचेतना फैलाउने अभियानलाई तिव्रता दिएको छ। यस क्रममा महानगरका स्वास्थ्यकर्मीहरू र नर्सिङ क्याम्पसका विद्यार्थीहरूले…
