स्व.शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगितामा आज मुनलाईट र लिटिल फ्लावर विजयी
वीरगञ्ज । तेस्रो स्व.शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्र्तगत आजको खेलमा मुनलाईट माद्यामिक विद्यालयले सान्दार जित निकालेको छ । डी.ए.भी.आर.बी. केडिया स्कुल…
