मलाई माओवादीले पहिले गोली हानेकै हुन, गठबन्धन गरियो भने अहिले सबै सिट जित्छौँ ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालासहितका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विरोध गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको जवाफ फर्काएका छन् । सभापति…
