प्रिसा मृत्यु प्रकरण : पाँच जनाविरुद्ध किटानी जाहेरी, मुख्य आरोपी फरार
काठमाडौँ l भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्यु प्रकरणमा एक छात्र र…
