मध्यपहाडीको जनावर तराईमा र तराईमा पाइने जनावर हिमाली क्षेत्रमा उक्लन थाले
काठमाडौँ । जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्काे तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु…
