सडकमै फोहर छाडेर हिडेको ओबिसिले आत्मआलोचना गर्दै महानगर पुगेर जरीवाना तिर्यो
वीरगन्ज । वीरगन्जमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा भएको फोहोर सडकमै छाडेर हिडेको नेपाल पिडावर्ग (ओबिसि) महासंघ पर्साले आत्मआलोचना गर्दै महानगरपालिकामा पुगेर जरीवाना तिरेको छ ।…
