रविको ‘हिरासत तस्बिर’ सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
बिरगंज l गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको भनिएको हिरासत तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका…
