निर्माणाधिन पुलमा गुणस्तरहीन सामग्री भेटेपछि काम रोक्न प्रमुख सिंहको निर्देशन
वीरगञ्ज । पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन सामग्री प्रयोग गरेर सिर्सिया खल्वाटोलामा पुल निर्माण गरिरहेको भेटेपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निर्माण रोक्का गर्न लगाएका छन्…
