शीतलहर बढेसंगै वीरगन्ज महानगरले सार्वजनिक स्थानमा दाउरा बालेर आगाे ताप्ने व्यवस्था मिलायाे
वीरगन्ज । केहिदिन यता शीतलहरसंगै चिसाे बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले वडाहरुकाे चोकचोकमा दाउरा बालेर आगाे ताप्ने व्यवस्था मिलाएकाे छ । तत्कालका लागि लगभग २…
