कृषि सहकारीमा ९४ करोड २३ लाख ठगी, नम्बर र लोकेसन बदल्दै बस्थे अध्यक्ष र सञ्चालक
काठमाडौं । वचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरेको छ । काठमाडौं…
