गृहमन्त्री लामिछानेविरुद्धको मुद्धामा थप प्रमाण मगाउन सर्वोच्चको आदेश
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले…
