ठाकुरराम क्याम्पसमा गरिएको तालाबन्दी खुलाउन समाजवादी विद्यार्थी युनियनको माग
वीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा केही दिनदेखि कर्मचारी संगठनद्वारा गरिएको तालाबन्दीले विद्यार्थीहरूको शैक्षिक तथा प्रशासनिक कामकाज ठप्प भएको छ। यस विषयमा समाधान खोज्न समाजवादी…
