मेन रोडको विषयलाई अदालतले अनिर्णयको बन्दी बनाएको छ : महानगर प्रमुख सिंह
वीरगन्ज । २०६९ सालमा सरकारले ल्याएको व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत विराटनगर, भैरहवा, नेपालगन्जलगायत सहरका नाकासँग जोडिएका मुख्य सडक फराकिला भइसकेका छन् । उक्त योजनामा वीरगन्जको…
